मुसलमान


इस्लाम धर्ममा धार्मिक आस्था राख्ने व्यक्तिहरूलाई मुसलमान भनिन्छ। मुसलमानको धार्मिक सिधान्त इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरआन मा आधारित छ।

मुसलमान
सन् १८६५ कायरोमा नमाजरत मुसलमानहरू
कुल जनसङ्ख्या
१.८ अर्ब विश्वव्यापी (सन् २०१६)[१]
स्थापनाकर्ता
मुहम्मद[२]
(मुसलमानहरू आदमलाई संस्थापक मान्दछन्)[३]
उल्लेखनीय जनसङ्ख्या भएका क्षेत्रहरू
 इन्डोनेसिया२३,६८,००,०००[४]
 पाकिस्तान२०,८८,००,०००[५]
 भारत१९,४६,००,०००[६]
 बङ्गलादेश१५,१९,००,०००[७]
 नाइजेरिया९,११,००,०००[८]
 इजिप्ट९,५०,००,०००[९]
 इरान८,२९,००,०००[१०]
 टर्की८,२८,००,०००[११]
 चीन६,००,००,०००–८,००,००,०००[१२][१३]
 अल्जेरिया४,२०,००,०००[१४]
धर्म
८०–९०% सुन्नी इस्लाम
१२–१७% सिया इस्लाम[१५]
~१% अह्मदीया
~१% अन्य इस्लामी परम्पराहरू (जस्तै: इवादी इस्लाम)[१६]
शास्त्रहरू
कुरान[१७]
भाषाहरू
अरबी (पवित्र भाषा), उर्दु, बङ्गाली, मलय, फारसी, जाभानी, पञ्जाबी,बेलुच,तुर्केली, हाउसा, चिनियाँ, विघुर ,बोसनियाली, इन्डोनेसियाली, कुर्दी,पश्तो,सेबुवानो,धिवेही र मुस्लिम विश्वभाषा[१८][१९][२०][२१][२२][२३][२४]
मुसलमानहरू

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड